५५ दिनपछि प्रेमीको जीवितै उद्धार

काठमाडौं, १४ वैशाख ।  करिब दुइ महिनादेखि उत्तरी भादिङबाट हराइरहेका दुई ताइवानी पर्यटकको एसियन ट्रेकिङएजेन्सी र सिम्रिक हेलिकोप्टरले बिहीबार उद्धार गरेका छन् । ती मध्ये एकको तीन दिनअघि मृत्यु भएको थियो ।उद्धार टोलीले उत्तरी धादिङको रुबीध्याली गाउँपालिकामा ती पर्यटकको जोडीलाई फेला पारेको हो । उद्धार टोलीले खोँचमा खसेर एक जना बेहोस र अर्का एकजना मृत…