बेरोजगारी समस्या समाधानको लागि श्रम तथा रोजगार सम्मेलन हुँदै

काठमाडौँ, १४ असार । बेरोजगारी समस्या समाधानको लागि सरकारले यही १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी काठमाडौँमा १५ र १६ गते सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशमा…