नेकपा सचिवालय बैठक : सरकारको समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौँ, ८ असार । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको बताएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर अगाडि बढ्न जरुरी रहेको बताएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिना पुगेको छ…