काठमाडौँ, ८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करारमा रहेका कर्मचारीलाई तत्काल हटाउने व्यवस्था नरहेको बताएका छन । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा करारमा रहेका कर्मचारीलाई…