Banner News

प्रतिनिधि सभाको आजको बैठक सुरु प्रत्यक्ष प्रशारण (LIVE)



काठमाडौँ, ६ जेठ । आज सोमबारको प्रतिनिधि सभाको संसद बैठक ११ बजेदेखि सुरु भएको छ ।

प्रतिनिधिसभाको ११ बजेदेखि भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन, २०७५’, नेपाल सरकारको आर्थिक वर्ष ०७४/७५ को ‘सुशासन र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष ०७४र७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने भएको छ ।