राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै रहेको बताएका छन । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ठुला ठुला नेताहरुले समेति ब्रिटिस महारानीको गन्ध आयो भन्नुलाई बौद्धिक दिवालियापन भएको बताए । उनले भने, राज्यको राज्य संयन्त्रको सर्वोच्च निकाय हो राष्ट्रपति । राष्ट्रपतिको मातहतमा राज्य र राज्यका सबै निकायहरु रहेका…