नयाँ दिल्ली,२४ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री केपी ओलीले सन्धि, सम्झौताभन्दा पनि मित्रता ठूलो भएको बताएका छन् । भेटवार्तापछि हैदरावाद हाउसमा शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले ‘सन्धि, सम्झौताभन्दा पनि मित्रता ठूलो कुरा हो । यसमा हामी गम्भीर इमानदार छौं’ उनले भने । ओलीले अब नेपालले विकास गरेर अघि बढ्नेमा विश्वास दिलाए…