एकीकरणपछि ओली र प्रचण्ड बाहेक अन्य पदाधिकारी नरहने ?

काठमाडौ २७ फागुन। नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्षबाहेक अरु पदाधिकारी नरहने भएका छन् । बहुपदीय प्रणाली व्यवहारिक पनि नभएको र नेताहरुको व्यवस्थापनमा पनि समस्या हुने देखिएपछि अध्यक्ष बाहेक अरु पदाधिकारी नरहने गरी विधान मस्यौदामा छलफल शुरु भएको छ । पार्टी एकता प्रक्रियाको शुरुवातदेखि नै सुत्रधारका रुपमा काम गरेका एमाले…