आयोगका पदाधिकाहरुले भने–वैशाख ३१ मा निर्वाचन गराउन आयोग तयार छ

काठमाडौं,१७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा…