कुनैपनि हालतमा संविधान संशोधन गर्न दिदैनाै‌: उपाध्यक्ष गौतम

गुलरिया (बर्दिया), २ चैत । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताएका छन् । नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत बर्दियाको राजापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौ ।’ जातीय राज्यको नारा लगाएर नेपाललाई रुगान्डा बनाउन खोजेको आरोप लगाउँदै उहाँले…