सरकारी ढिलासुस्त र स्थानीय निकायको निर्वाचन

[caption id="attachment_732" align="alignright" width="300"] नरेश्वर ज्ञवाली[/caption] मुलुक यतिबेला गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको छ । यो सबैलाई थाह भएको विषय हो २०७४ माघ ७ गते सम्ममा स्थानीय तह, प्रदेश र संसदको तीनै तहको निर्वाचन नभए देश संवैधानिक संकटको डरलाग्दौ भासमा भासिने छ । लामो संघर्ष र बलिदानपछि मुलुकले २०७२ असोज ३ गते संयीघ लोकतान्त्रीक गणतन्त्र नेपालको…