काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौँ, १२ असोज । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । आज दिउँसोसम्म काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् । यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार…