टीआरसी विधेयक पीडित मैत्री छ : गृहमन्त्री लेखक

काठमाडौँ, २६ साउन । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताएका छन् ।  आज ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताए । उनले  भने, ‘कारागारमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका छन् । रेप  भनेको रेप नै हो…