काठमाडौँ, २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयक चालू अधिवेशनबाटै टुंग्याउन जोड दिएका छन् । कार्यदलले प्रतिवेदन बुझाएपछि अब प्रक्रियाबाट संसदको समिति र सदनमा लगेर टुंग्याउनुपर्ने बताए । नयाँ सरकार बनेपछि राम्रो काम भएको भन्दै प्रचण्डले यो विषयलाई टुंग्याएर आम जनतालाई शान्ति स्थायित्व र प्रगतितिर जान अझै राम्रोसँग ढोका…