काठमाडौँ, ७ असार । संसद्ले बनाउने कुनै पनि कानुनका विषयमा संसद्मा जति छलफल भए पनि निर्णय भने शीर्ष नेताहरूको कोठे बैठकबाट हुने गरेको छ । त्यसैले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरू संसद्को बैठकमा कमै देखिन्छन् । उनीहरूको सिको गर्दै अरू सांसद पनि हाजिर गरेर वा आफ्नो पालो बोलेर हिँड्ने गरेका छन् । तर, बिहीबार आफैं बोल्दा कुर्सी खाली…