उपचार अभावमा नागरिकले मृत्यु वरण गर्नुपर्दैन: मन्त्री बस्नेत

मकवानपुर, २० असोज । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले नागरिकहरू स्वास्थ्य उपचार नपाएर मर्नु पर्ने अवस्था नआउने दाबी गरेका छन् । शनिबार हेटौँडामा पत्रकारहरूसँगको भेटघाटमा मन्त्री बस्नेतले सरकारले नागरिकहरूमा सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने काम गरिरहेकाले उपचार अभावमा नागरिकहरूले मृत्यु वरण गर्नु नपर्ने बताएका हुन् । नागरिकहरूको उपचारमा सरकार गम्भीर रहेको र सोही…