सुर्खेत, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश सरकारहरूले नागरिकलाई अनुभूति हुनेगरी काम गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कर्णालीको गरिबी अन्त्यका लागि केन्द्र सरकार तत्परताका साथ लागेको बताए । उनले आफ्नो मुख्य प्राथमिकतामा कर्णाली र सुदूरपश्चिमको समृद्धि रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रदेश…