देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताएका छन् । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताएका हुन्। प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ– मुलुकी संहिता दिवस, २०८० का अवसरमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभएको मन्तव्य(१ भदौ २०८०, काठमाडौँ)कार्यक्रमका अध्यक्ष…