काठमाडौँ, १८ फागुन । थप १ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार १ सय ९९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय २१ जना डिस्चार्ज भएसगै आजसम्म…