काठमाडौँ, ६ फागुन । थप ४ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७५ हजार १ सय ३२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३५ जना रहेका छन । मन्त्रालयका अनुसार आज २४ सय ५४ जना डिस्चार्ज भएसगै आजसम्म…