काठमाडौँ, १३ चैत । प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरुले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् । विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री केपी…