मन्त्रिपरिषद् बैठकले गर्यो ४ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौँ, १२ साउन । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ । १. गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ । २. राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ । ३. बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस…