प्रधानमन्त्रीलाई बालेनको आग्रह– ‘नेपाली भएर बाच्ने आधार त दिनुस्’

काठमाडौँ, ९ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।  आज सामाजिक सञ्जालमा विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।  उनले लेखेका छन् –…