काठमाडौँ, १८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न दुई वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ । शनिबार पर्यटन बोर्डमा कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा भएको छलफलमा मन्त्री भट्टराईले पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै…