अध्यक्ष दाहालद्वारा ‘विप्लव’लाई मुलधारको राजनीतिमा आउन पुनः आग्रह

काठमाडौँ, २६ पौष । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’लाई मुलधारको राजनीतिमा आउन पुनः आग्रह गरेका छन  । आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले देशको स्थिति र राजनीति फेरिएकाले मुलधारमा फर्किन चन्द समूहलाई आग्रह गरेका हुन । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई पार्टी प्रवेश गराउँदै उनले भने,…