मन्त्री थापाद्वारा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न निर्देशन

काठमाडौँ, ४ मंसिर । गहृमन्त्री रामबहादुर थापाले चिसो तथा शीतलहरबाट जनता प्रभावित नहुने गरि पूर्वतयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रालयमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा मन्त्री थापाले विपदको समयमा सक्रिय हुने सबै निकायलाई पूर्व तयारीको लागि निर्देशन दिएका हुन् । उक्त बैठकमा मन्त्री थापाले जिल्ला विपद् व्यवस्थापन समिति…