परिसूचक नेप्से ५.६३ अंकले बढ्यो

काठमाडौँ, २७ वैशाख । आज सेयर बजारको परिसूचक नेप्से ५.६३ अंक (०.२८ प्रतिशत)ले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६६ अंकमा कायम भएको छ । ११५ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १४ को स्थिर रह्यो । कुल ३ अर्ब १२ करोडको कारोबार भयो । नेप्से परिसूचक झिनो अंकमा वृद्धि हुँदा पनि होटल तथा…