आजदेखि लागू हुने गरी घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १८ बैशाख । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो । एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  एलपी ग्यासको…