काठमाडौँ, २६ असार । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत् बिक्री सम्झौता (पीएसए) का लागि सोमबार पत्र पठाएको हो । बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट…