काठमाडौँ, ११ चैत । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आइतबारको तुलनामा…