काठमाडौँ, ११ चैत । अर्थ मन्त्रालयले भने अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको उल्लेख गरेको छ । आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्मको आर्थिक बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले मुलुकका समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक रहेको दाबी गरेको हो । चालु आवको माघसम्म राजस्व परिचालन १३.३ प्रतिशत र कुल खर्च ९.९ प्रतिशतले बढेको बुलेटिनमा उल्लेख छ । राजस्व परिचालनतर्फ सरकारले…