काठमाडौँ, २८ फागुन । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १७.२८ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.६३ प्रतिशत बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो । आज आठ अर्ब २३ करोड ५२ लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । पछिल्ला सात कारोबार दिनमा नेप्से १७१ अंकले घटेको थियो । आठ कारोबार दिनअघिको नेप्से…