संखुवासभा, ४ फागुन । नेकपा (एमाले)ले सभापोखरी गाउँपालिका वडा नं. ६ नयाँबस्तीका आगलागीपीडित नौं परिवार र दुई व्यक्ति गरी जम्मा ११ जनालाई १२ लाख १८ हजार पाँच सय रुपैंया राहत प्रदान गरिएको छ । नेकपा एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बुको संयोजकत्वमा सङ्कलन भएको पहिलो चरणको रकम फागुन ३ गते शनिबार घटना स्थलमै पीडितलाई…