नेप्से ७.६६ अंकले घट्यो

काठमाडौँ, ५ चैत । सेयर बजार परिसूचक (नेप्से) आज ७.६६ अंकले घटेको छ । यस साताको तेस्रो कारोबार हुँदा मंगलबार नेप्से ७.६६ अंकले घट्दा २६९७.४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा आज ४ अर्ब ३४करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  अघिल्लो दिन…