काठमाडौँ, २० माघ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा सार्वजनिक आधारित रहेर आइतबार रिपोर्ट सार्वजनिक गरेको हो । सार्वजनिक राष्ट्र बैंकको रिपोर्ट: Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2081.82Download