काठमाडौँ, २० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा कायम भएको हो । आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १९८ कम्पनीको सेयरमूल्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । अघिल्ला दुई दिन १४ अर्बको हाराहारी पुगेको कारोबार…