काठमाडौँ, १० पौष । चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आयात भएको छ । चीनबाट…