काठमाडौँ, ८ पौष । आज सेयर बजार करिब २९ अंकले बढेको छ । बजार २८.९१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । योसँगै समग्र बजार मापक परिसूचक २६१२.२० को विन्दुमा उक्लिएको छ । यस दिन १९४ कम्पनीको सेयर मूल्य बढेको छ । ४२ कम्पनीको सेयर मूल्य घटेको छ । सपोर्ट माइक्रोफाइनान्स, सुपरमादी हाइड्रोपावर,…