काठमाडौँ, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान मंगलबार एकैदिनमा सकिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)…