आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २१ मंसिर । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…