१६ अङ्कले घट्यो नेप्से

काठमाडौँ, २० मंसिर । आज सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।  यो सातामा समग्रमा परिसूचकमा १४ अङ्कको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अङ्कले घट्यो । सोमबार २० अङ्कले बढ्यो भने मंगलबार १८ अङ्कले…