नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौँ, ३ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ ।  आज कारोबार समयको अन्तिममा बजार सूचक ४.९८ अङ्कले घटेको हो । योसँगै २५६१.०८ विन्दुमा कायम भएको छ ।  आज बजारमा ३ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबार भएका कुल स्टकहरूमध्ये १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको…