परिसूचक नेप्से ५१ अंकले घट्यो

काठमाडौँ, ४ मंसिर । आज सेयर बजार परिसूचक (नेप्से) मा आज ५१ अंकले घटेको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो ।  परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख…