काठमाडौँ, २७ कार्तिक । स्टार्टअपलाई १ अर्ब बजेट विनियोजन गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । सेन्टर फर इनोभेटिभ्स गभर्नेन्स प्राक्टिसेस (सीआईजीपी) र स्वशासन अध्ययन प्रतिष्ठान (इनलोगस) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले विनियोजित बजेट करिब १ हजार उद्यमीलाई ३ प्रतिशत ब्याजमा वितरण गरिने बताए । ‘करिब एक हजार उद्यमीलाई ३ प्रतिशत…