काठमाडौँ, १३ कार्तिक । सहकारी ठगी र विभिन्न भ्रष्टाचार प्रकरणमा सरकारका कदमबारे सत्ता पक्षका सांसदले समेत प्रश्न उठाएका छन् । सरकारले सहकारी ठगीमा विपक्षीलाई पक्राउ गर्ने तर सत्तारूढ दलका आरोपित नेतामाथि अनुसन्धानसम्म अगाडि नबढाएको भन्दै प्रतिपक्षसँगै सत्ता पक्षका सांसदले पनि गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका हुन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सरकारले भ्रष्टाचार…