तनहुँ, ६ कार्तिक । तनहुँ जिल्लाको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी रु दुई लाख बढी आम्दानी गरेको छ । फोहर सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार सय ३९ आम्दानी गरेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार नगरपालिकाले पानीका बोतल, आल्मुनियम, टीन, फलाम,…