अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने

काठमाडौँ, ४ कार्तिक । अर्थ मन्त्रालय अब व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ ।  अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन् ।  अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पूँजीगत…