बिजुली आयात सम्झौता नवीकरणमा भारतको जवाफ आएन

काठमाडौँ, २३ कार्तिक । हिउँद सुरु भएपछि खोला तथा नदीमा पानीको बहाव घटेर जलविद्युत् उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ । सामान्यतः डिसेम्बरको मध्य वा अन्तिमदेखि अपुग हुने बिजुली आयात गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  हरेक वर्ष अपुग बिजुली भारतबाट आयात हुँदै आएको छ । त्यसका लागि भारत र…