काठमाडौँ, २८ कार्तिक । बजारमा कुरिलोको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिका अनुसार आज कुरिलोको मूल्य किलोमा औसत ५० रुपैयाँ बढेको छ । कालीमाटी बजारमा हिजो बिहीबार कुरिलो थोकमा प्रतिकिलो न्यूनतम ८ सयदेखि अधिकतम ९ सय र औसत ८ सय ५० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार कुरिलोको मूल्य प्रतिकिलो…