आज नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौँ, २५ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेकोे छ । आज नेप्से परिसूचक ३.२१ ले बढेर २,५६५.१६ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । सोमबार चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको…